Singer: Aruna Lama/Jitendra Bardewa
Lyrics: Aruna Lama
Best evergreen song
[अरुणा लामा, जितेन्द्र बर्देवा]
D A
हेरन हेर कान्छा डाडालाई फुलले ढाक्यो
G C
टिपन टिपेर एउटा चुल्ठोमा गाँसी देउन
D A
हुन्छ लौ हुन्छ कान्छी त्यो फुल म टिपी ल्याउला
G C
फुलेको फुल झै तर एक पल्ट हासी देउन।
[अरुणा लामा, जितेन्द्र बर्देवा]
D Bm
सुम्पी हृदय तिमिलाई हृदय मेरो नटोड
G D
जीवनको बाटो छ लामो एकलै बिचमा नछोड
[अरुणा लामा, जितेन्द्र बर्देवा]
D Bm
आकाश धरती साची छ हृदयको माया तिम्रै हो
G D
यो जीवन मात्रै होइना अर्को जीवन पनी तिम्रै हो
[अरुणा लामा, जितेन्द्र बर्देवा]
D A
हेरन हेर कान्छा डाडालाई फुलले ढाक्यो
G C
टिपन टिपेर एउटा चुल्ठोमा गाँसी देउन
[अरुणा लामा, जितेन्द्र बर्देवा]
D Bm
जोवन हाम्रो एक बाजी फुलेको सम्झ मायामा
G D
हृदयको माया मेरो एक बाजी सुम्पेको सम्झना
[अरुणा लामा, जितेन्द्र बर्देवा]
D Bm
सुम्पेको टिम्रो त्यो माया भुलाउने छैन आजन्म
G D
सम्झना राख्नने छु सधै बाँधेको बाचा मायामा
[अरुणा लामा, जितेन्द्र बर्देवा]
D A
हेरन हेर कान्छा डाडालाई फुलले ढाक्यो
G C
टिपन टिपेर एउटा चुल्ठोमा गाँसी देउन
D A
हुन्छ लौ हुन्छ कान्छी त्यो फुल मा टिपी ल्याउला
G C
फुलेको फुल झै तर एक पल्ट हासी देउन।